म्याग्दी नदीमा वेपत्ता युवाको शब शसस्त्रको गोताखोरले भेटायो

विकल्प न्यूज/बेनी कार्तिक २६ गते ।  म्याग्दीको मंगला गाउँपालिका ५ स्थित म्याग्दी नदीमा डुबेर वेपत्ता भएका एक युवाको शब शसस्त्रको गोताखोर टोलीले बुधवार विहान भेटाएको छ । पोखराबाट आएको शसस्त्रको गोताखोर टोलीले नदीमा वेपत्ता भएका मंगला ५ टिकाबाङका १६ वर्षीय शंकर विकको शब भेटाएको हो । गत सोमबार नदीमा पौडी खेल्ने क्रममा बिक वेपत्ता भएका … Continue reading म्याग्दी नदीमा वेपत्ता युवाको शब शसस्त्रको गोताखोरले भेटायो